नेकपा एमाले राइनास को कर्याकर्ता भेला सप्पन्न:

लमजुङग:नेकपा एमाले राइनास को कर्याकर्ता भेला सप्पन्न भएको छ। भेलालाई कम्रेड जमिन्द्र मान घले क.धनन्जय दबाडि क, सिह बहादुर थापा क रन्जित कुमाल क जित ब. गुरुङ क हिरालाल बिसोकर्मा ले प्रशिक्षन दिनु भयो । पार्टि अलध्यक्ष क पुर्न गुरुङल्को अध्यक्ष ता मा भयेको उक्त भेला लाई अनन्त त्रिपाठि ले स्वागत मन्तव्य दिनु भयेको थियो। उक्त कार्यक्रम को संचालन पार्टी सचिब बलरम घिमिरे ले गर्नु भयेको थियो ।।युवा सङ्को विशेष सकृयता रहेको उक्त कार्यक्रम ले आगामी निर्वाचन को तयारीमा कसरी अगाडि बढ्ने भन्ने खाका तयार गरेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया