प्रवासी नेपाली मञ्च जापान ले नवनियुक्त महामहिम राजदुत दुर्गा बहादुर सुबेदि लाई नारिता यएरपोटमा फुलको गुच्छा सहित भव्य स्वागत गर्यो:

टोकियो:प्रवासी नेपाली मञ्च जापान ले नवनियुक्त महामहिम राजदुत दुर्गा बहादुर सुबेदि लाई नारिता यएरपोटमा फुलको गुच्छा सहित भव्य स्वागत गरेको छ।नेपाल एयर लाईन्सको जहाजबाट जापान आउनु भएका महामहिम राजदुत जापान स्थित नारिता अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुभएको हो।

उहाँलाई बिमानस्थलमा प्रवासी नेपाली मन्च जापानका सङठन बिभाग प्रमूख कुलचन्द्र खरेल, साथै प्रवासी नेपाली मन्चका सम्न्वय बिभाग प्रमूख अर्जुन अधिकारी ,कान्तो कमिटी अध्यक्ष बुद्धिराज घिमिरे ,सचिव मनोज श्रेष्ठ, सदस्यहरु बासुदेव पन्त,संजिव गिरी, कृष्ण थापा ,मोति राम भण्डारी सहितले स्वागत गर्नु भएको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: