जापान एन आर एन को मंकिपक्स तथा कोरोना संक्रमण सम्बन्धि अपिल :


जापान एन आर एन को मंकिपक्स तथा कोरोना संक्रमण सम्बन्धि अपिल गरेको छ: जसमा भनिएको छ –
एन आर एन ए जापान द्वारा मंकिपक्स संक्रमणको चेतावनी संगै कोरोना संक्रमण बढिरहेको हुनाले भिडभाडमा नगई सुरुक्षित् हुन् हार्दिक अनुरोध गर्दछौ ।

कोभिड शुरु भएदेखी अहिले सम्मकै उच्च दरमा कहालिलाग्दो तरिकाले जापानमा कोरोना बढिरहेको छ।पछिल्लो समय जापानमा दैनिक २००,००० को हाराहारिमा कोरोना बढदै गएको स्थिती छ।जापान द्वारा मंकिपक्स संक्रमण देखिए सँगै जापान सरकारले चेतावनी संगै कोरोना बाट सजग रहन सुचित गराएको छ।यस्तो सम्बेदनशिल अवस्थामा सबैजना आ-आफ्नो ठाउबाट सजग रहदै स्वास्थ्यका सम्पूर्ण प्रोटोकोल अपनाउदै आफ्नो दैनिक जिवनि चलाऊनुहुन अनुरोध गर्दछौ। अहिले लाखौ जना कोरोना संक्रमण भई रहेको अवस्था छ भने संक्रमित हरु लाई अस्पताल भर्ना हुन् बेड को अभाब को भयाबह स्थिति सिर्जना भएको छ भने जापान सरकारले सबै जनतालाई सतर्कता अपनाउँन आव्ह्यन गरेको छ ❘
यस परिस्थितिमा जापान बासि नेपालीहरु ले सचेत भई कुनै भिड भाड मा नगई जापान सरकारको निर्देशन लाई पालना गर्दै आफ्नो र सबै जनाको स्वस्थ को लागि सुरक्षा लाइ ध्यान दीन हुन् हार्दिक अपिल गर्दछौ ❘
यस संगसंगै कुनै कोरोना तथा मंकिपक्स ले संक्रमण भई कुनै समस्या परेमा हामी लाई सम्पर्क गर्न हुन् हार्दिक अनुरोध गर्दछौ ❘

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: