काठमाडौँ महानगरले भोलिबाट कुहिने र नकुहिने फोहोर संकलन गर्ने, यस्तो छ तालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलिबाट लागु हुने गरी कुहिने र नकुहिने फोहोर संकलनका लागि तालिका सार्वजनिक गरेको छ।महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै कुहिने फोहोर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहोरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया