
नागोंया । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च नागोयाको चौथों अधिवेशन सम्पन्न भएको छ । अधिवेशन जुन २६ तारिख आईतवार नायोयामा सम्पन्न भएको आयोजक समिति उप संयोजक नरेश राईले बताए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली प्रवासी मञ्च पूर्वि एशिया क्षेत्रिय महादेशिय कमिटिका संयोजक डा. सरोज कँडेल, अतिथिहरु प्रवासी नेपाली मञ्चका नेताहरु कुल चन्द खरेलको उपस्थित रहेको थियो ।
प्रवासी नेपाली मञ्च जापान नागोया क्षेत्रीय कमिटीको चौथो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत कृष्ण भूषाल लगायत कमिटीमा निर्वाचित भएका छन् । नेपाली विधार्थी समाज जापानका पुर्व अध्यक्ष, एनआरएनए जापानको सल्लाहकार पदमा रहेर काम गरेका भुसाललाई प्रवासी नेपाली मन्च जापान, नागोयाको अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।
प्रवासी नेपाली मञ्च जापान नागोया क्षेत्रीय कमिटी
१ अध्यक्ष कृष्ण भुषाल
२ उपाध्यक्ष नरेश राई
३ सचिव कुमार अधिकारी
४ उपसचिव सरोज काफ्ले
५ उपसचिव इस्वर थापा
सदस्यहरू
६० रविन सापकोटा
७० मदन खड्का
८० नरेश बम
९० सरू काफ्ले
१०० बिशाल खत्री
११० मदन भन्डारी
१२० सिपी जमर कट्टेल
१३० राजेन्द्र लम्साल
१४० विशाल क्षेत्री
१५० भैरव अधिकारी
१६० मनोज खनाल
१७० सरोज कुसर
१८० विजेता राई
१९० सरोज गुरूङ
फेसबुकबाट तपाइको प्रतिक्रिया