काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन् । आज मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत उनले राजीनामा दिएकी हुन् ।
आयोजित बिदाइ कार्यक्रममा मन्त्री झाँक्री भावुक बनेकी छन् । मन्त्रालयका कर्मचारीहरूले बिदा गर्ने क्रममा उनले आँसु पुछिरहिन् ।
कार्यक्रम जारी रहँदा उनले आफूलाई सम्हालिन र हाँसो पनि देखाइन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया