काठमाडौँ । वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालनमा आएको छ । शुक्रबार राति ९ः५ बजे चितवनको इच्छाकामना गाउँपालिका-६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुईतर्फी अवरुद्ध बनेको थियो ।
पहिरो हटाएर राति १ः३० बजेबाट नै सडक पुनःसञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया