काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चागुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर राति २ बजेर ३६ मिनेटमा ४.७ म्याग्नेच्युटको भूकम्प गएको हो ।
यो गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ । राति भूकम्पको धक्का महसुस भएपछि काठमाडौं उपत्यकावासी घरबाहिर निस्किएका थिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया