डलरको मूल्य निरन्तर बढ्दो, कस्तो छ आजको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २४ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ८३ पैसा रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया