गायक मदन पहरीको लोक आधुनिक गीत ‘सोल्टिनी राम्री’ रातो पछ्यौरीले सार्वजनिक

रामेछाप । संगीत विषयमा अध्ययन गरेका नव-गायक मदन पहरीले लोक आधुनिक गित ‘सोल्टिनी राम्री’ रातो पछ्यौरीले बजारमा ल्याएका छन ।
गायक मदन पहरीको दोस्रो कोसेली ल्याउन संगीतकार गोबिन्द लिम्बू र गायक घनश्याम पहरीले साथ दिएका छन । यस गीतको शब्द रामजन सुब्बा,एरेन्ज राजुकार्की।रेकरिस्ट मनोज साङसोङले गरेका छन ।
मोडल मन्दिप राना र अनु न्यौपाने ले अभियान गरेका छ्न । रामेछापको मन्थली १२ गेलुमा जन्मिएका गायक मदनले गाऊँकै स्कूलबाट माध्यमिक तहसम्म पढ़ाईसकेर राजधानी काठमाडौंको श्रीजना कलेज आर्टबाट संगीतमैं प्लस टु सकेर डिप्लोमा र संगीतको अभ्यास गरिरहेका छन ।
उक्त आधुनिक गीत रबिना डट कम र पपुलर फिलिम प्रा.लि ले तयार गरि पि के मल्ट्री ट्यालेन्ट यूटूब च्यानल मर्फत सार्वजनिक गरिएको छ । बिगत 2 दसक लामो अनुभव रहेको निर्देशक रानाले आफैले यस म्युजिक भिडियोमा डेबिउ गरेको छन् भने नब मोडेल अनु न्यौपाने ले पनि यस म्युजिक भिडियो बाट नै आफू कलाकारीता क्षेत्र प्रवेश गरेको मतृसन्देश डट कम लाई बताएकि छिन आफुले खेलेको पहिलो म्युजिक भए सगै आम दर्शक बिन्दको माया देखेर आफू अत्यन्तै खुसी रेहेको मोडेल न्यौपाने बताएकी छन् ।अमेरिका को
Buffalo, New York, USA मा बस्नु हुने आफैमा गाएक संगीतकार पारदर्शी खरेल सार्वजनिकअर्थात पि के मल्टी ट्यालेन्ट युटुब च्यानल को संचालक पनि रहेको छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया