जापान: प्रवासी नेपाली मन्च,जापानले सम्पन्न निर्वाचनमा पार्टीलाई के योगदान गर्यो ?
१.पार्टी खातामा नगदै आर्थीक सहयोग गर्यौ,
२. ७ हजार ७ सय झण्डा प्रायोजन गर्यौ,बुझायौ,
३.सुमधुर चुनावी म्युजिक भिडियो बनायौ, link https://youtu.be/oiOY7MEOGqE
४.चुनावी टिकटक प्रतियोगिता गर्यौ,हजारौ टिकटक बनायौ,
५.प्रवासको भूमिकाबारे दर्जनौ जुम मिटिङ राख्यौ,बहस विमर्श चलायौ,
६.झण्डै २ हजार जना त नेपाल गएर फिल्ड मै खटियौ,
७ आफ्ना परिवार ईष्ट मित्र साथी भाईलाई सुर्य चिन्हमा भोट हाल्न अभिप्रेरित गर्यौ,
८.फेसबुक ट्विटर लगायत लोकप्रिय सोसल साइटमा हजारौ! कति पोस्ट गर्यौ कुरै नगरुम!
………
K P Sharma Oli, Ishwar Pokhrel, Shankar Pokhrel, Bishnu Prasad Paudel,Khagaraj Adhikari,Rajan Bhattarai, Mahesh Basnet, Gokul Baskota नेताज्यू,हरु जापानमा पनि पैसा नफल्दो रहेछ। यहाँ पनि काम गर्नै पर्ने रहेछ,पसिना बगाउनै पर्ने रहेछ। हाम्रा पनि आफ्नै आवश्यकता थिए,छन, घर-परिवार छन,बाल बच्चा छन। तैपनि पार्टीप्रति आस्था र विश्वास भएका कारण हाम्रा कमाइका थोरै हिस्सा र समय पार्टी प्रति समर्पित गर्यौ गरिरहनेछौ। भलै चुनावी परिणाम अपेक्षाकृत राम्रो भएन। तर हाम्रा योगदानलाई पनि उच्च मुल्यांकन र सम्मान गरिदिनुहोला। सकेको सहयोग गर्नु हुने परिचित/अपरिचित सम्पुर्ण जापानवासी कमरेडहरुलाई हार्दिक धन्यवाद 🙏 जय देश ✊
-CB Thokar, उप-सचिव,प्रवासी नेपाली मन्च, जापान, क्युस्यु कमिटी
@फेसबुक वाल बाट
फेसबुकबाट तपाइको प्रतिक्रिया