राइनास न.पा.मा गठबन्धनका मेयर र उपमेयर बिजयी:

राइनास: राईनास न.पा.मा गठबन्धनका मेयर र उपमेयर बिजयी भएका छन् जसमा मेयरमा ने.का.का खड्गबहादुर गुरुङ ५८२६ मतले र उपमेयरमा माओबादी केन्द्रका पुष्पराज खनाल ५८८६ मतलेबिजयी भएका छन।मेयरका प्रतिदोन्धि एमालेका सिहबहादुर थापाले४२४४ र उपमेयरका प्रतिद्वन्दी एमालकी शोभादेवी पन्थीले ३२३४ मत प्राप्त गरेका छन ,भने वडा अध्यक्ष र सदस्यमा मिश्रीत नतिजा आएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया