
काठमाडौं। स्थानीय तह निर्वाचनमा हालसम्म देशभर ११ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । । मतपरिणमअनुसार एमालेले ५ पालिका जितेको छ । उता दोस्रोमा नेपाली कांग्रेसले ३ पालिका, नेकपा समाजवादीले २ र माओवादीले १ पालिकामा जीतेको छ ।
कुन पालिकामा कसको जीत ?
नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह
१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा
२. चामे गाउँपालिका – मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका–मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–मुस्ताङ
नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह
१. नार्पाभूमी – मनाङ
२. घरपोझोङ – मुस्ताङ
३. नासो गाउँपालिका–मनाङ
नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह
१.काइके गाउँपालिका – डोल्पा
२. छार्का साङतोङ गाउँपालिका – डोल्पा
माओवादी केन्द्रले जितेका स्थानीय तह
१. जगदुल्ला गाउँपालिका–डोल्पा
फेसबुकबाट तपाइको प्रतिक्रिया