टोकियो: ONF जापान, कान्तो कमिटिले ७ हजार ७ सय सूर्य ॲकित झण्डा पाटि स्थापनाको अवसर पार्दै बेशाख ९ गते पाटि कार्यालयमा हस्तान्तरण गर्ने भएको हो । यो एतिहासिक कार्यलाई सहयोग गर्न पनि पुन अपिल गरेको छ।
प्रवासी नेपाली मन्च ONF जापान कान्तो कमिटिले बिभिन्न समयमा समय सापेक्ष कार्यक्रमहरु गर्दै आफ्नो सक्रियता बडाएको छ। २०२१ सेप्टेम्वर २० तारिक महिला दिदी बहिनी हरुलाई तिज चाडपर्वको महत्व सहित चेतना मुलक सन्देश दिने गरि नृत्य भिडियो प्रतियोगिता सफलता पुर्वक सम्पन्न गर्दै करिव उक्त सन्देश मुलक कार्यक्रम एकलाख ब्यक्तिले अनलाईन मार्फत आवस्यक जानकारी लिएको बताईएको छ।
ONF जापान कान्तो कमिटिले नेपालमा हुने आगामी निर्वाचन लाई मध्यनजर गर्दै , प्रवास बाटै भए पनि आफ्नो सक्रियतालाई अझै प्रभावकारी र सक्रिय रुपमा लैजान लागेको हो।सबै पक्षबाट आवस्यक सहयोग सहित रचनात्मक भुमिकाको अपेक्षा सहित निम्न अभियान थालनी गरिएको सचिव मनोज श्रेष्ठ बताउछन्।जसमा:
१.आगामि निर्वाचनको लागि मध्यनजर गर्दै सके सम्म चुनावको लागि मात्र भए पनि नेपाल जाने अभियान संगै”मेरो वडा म जिताउछु,हाम्रो पालिका हामी जिताउछौं”। अभियानलाई सफल बनाउन भुमिका खेल्ने।
२.”सूर्यमा मतदान गर्ने सन्देश मुलक टिकटप भिडियो प्रतियोगिता आयोजना गर्ने”।
३.आफ्नो वडा वा क्षेत्रमा ब्यक्तिगत सहयोग गर्न ईच्छुक कमरेड हरुले यस कमिटि मार्फत सहयोग गर्न अपिल गर्ने।
४. सके सम्म सबै जिल्ला लाई १०० का दरले “सुर्य झण्डा “बितरण अभियान चलाउने ,जसमा एक सुभचिन्तक एक सय रुपिया सॅकलन गरी अभियान थाल्ने र स्विच्छिक दिन पनि सकिने बताईएको छ।जसमा राईनास नपा वडा नं १ को लागि १५० थान सूर्य ॲकित गन्जि कमिटिका अध्यक्ष बुद्धिराज घिमिरेले सहयोग गर्ने छन्।
पर्स्थिति र समयलाई मुल्याङकन गर्दै नेपालमा हुने आगामि निर्वाचन लाई समेत मध्यनजर गर्दै “सुर्य चिन्ह मा मतदान गर्ने सन्देश मुलक टिकटप भिडियो ” आयोजक कमिटि लाई पठाउनु पर्ने र सो भिडियोको लाईक , शेयर र उत्कृष्ठता हेरी १०० जना सम्मको लागि उचित प्रसंशा पत्र सहित पुरस्कारको ब्यवस्था गरिने कमिटिका अध्यक्ष बुद्धि राज घिमिरेले हामिलाई जानकारी गराए। भिडियो यहि अप्रिल २२ तारिक बाट मेई १३ तारिक सम्म (बैशाख ९ गते बाट बैशाख ३० गते सम्म)कमिटिले आफ्नो पेज र सामाजिक संजाल मार्फत सार्वजनिक गर्नेछ।साथै कमिटि भित्र रहनु हुने ब्यक्तिले आ-आफ्नो क्षेत्रमा कुनै पनि सहयोग गर्न चाहनु भएमा कमिटि मार्फत गर्न अपिल समेत गरिएको सचिव मनोज श्रेष्ठ बताउछन्।उक्त कार्ययोजनाको संयोजन सचिवालय सदस्य बासु पन्तले गर्नेछन्।
हाल ७,७०० थान सूर्य ॲकित झण्डा पाटि स्थापनाको अवसर पार्दै पुर्वि एशिया ईन्चार्ज भक्त गुरुङगको नेतृत्वमा यहि बैशाख ९ गते एक कार्यक्रम बिच झण्डा हस्तान्तरण कार्यक्रम गरिने अध्यक्ष बुद्धि राज घिमिरेले हामीलाई जानकारी गराए। हस्तान्तरण कार्यक्रममा जापान बाट नेपालको स्थानिय निर्वाचनको लागि जानु भएका राष्ट्रिय कमिटिका अध्यक्ष सुरेश केसी, सचिव डा. सरोज कडेंल (पुर्वि एशिया अध्यक्ष)सहित कार्यसमितिका महेन्द्र अधिकारी,अनुज कार्की, बिनय गुरुङ लगाएत नेपालमा रहनु हुने महानुभाव हरुले सहयोग गरिदिनुहुन आयोजक कमिटिले अपिल गरेको छ।
ONF जापान, कान्तो कमिटिको आयोजनामा मेरो वडा म जिताउछु,हाम्रो पालिका हामी जिताऔं अभियान संगै टिकटक सहित ७हजार७ सय सूर्य झण्डा पाटिलाई हस्तान्तरण योजना २०२२ अन्तरगत अहिले सम्म सहयोग गर्नुहुने अभियान्ताहरु लाई आयोजक कमिटिले धन्यवाद दिन चाहन्छौं।
सहयोगि अभियान्ता हरु:-
१.बुद्धि राज घिमिरे(सूर्य) ¥१०,०००
२.मनोज श्रेष्ठ¥१०,०००
३.सुवास थापा¥५,०००
४.नरेश राई ¥५,०००
५.शान्त पहरी¥५,०००
६.बासुदेव पन्त¥१०,०००
७.डा. सरोज कडेंल¥१०,०००
८.हरि चन्द्र पौडेल(सूर्य)¥५,०००
९.दिपेन्द्र अधिकारी ¥१०,०००
१०.मिलन केसी¥५,०००
११.सुरेश केसी¥५,०००
१२.स्वतन्त्र पौडेल¥४,०००
१३.डा.राम गिरी¥३,०००
१४.रामु गौतम¥५,०००
१५.शिव प्रसाद पौडेल¥५,०००
१६.मुक्तिराम खरेल¥१०,०००
१७.सन्तोष पुन¥३,०००
१८.दुर्गा पुन¥२,०००
१९.बिनय गुरुङग¥३,०००
२०. संन्जिभ गिरी ¥५,०००
२१. नरेश बहादुर जिसी ¥३,०००
२२. खडक खत्री¥२,०००
२३. उत्तम खनाल ¥२,०००
२४.अनुप पौडेल¥१०,०००
२५. सिबी थोकर ¥३,०००
२६.हिमाल उप्रेती¥२,०००
२७.तोमान सापकोटा¥२,०००
२८.महेश खड्का¥३,०००
२९.रविन्द्र वस्नेत¥५,०००
३०.प्रकाश ढकाल¥३,०००
३१.महेश खरेल ¥२,०००
३२.लामा राकेश RAK¥२,२२२
३३.महेन्द्र केसी¥५,०००
३४.बिष्णु सापकेटा¥३,०००
३५.प्रल्हाद सिंह महत¥१०,०००
३६.मधुराम लामिछाने¥५,०००
३७.कमल पाण्डे¥५०००
३८.अर्जुन अधिकारी¥३,०००
३९.खगराज अर्याल¥३,०००
४०. पदम केसी ¥३०००
४१. कुलचन्द्र खरेल¥३,०००
४२.क्यूस्यू कमिटि¥३०,०००
(अध्यक्ष केशव लामिछाने)
४३.लक्षमण आचार्य¥२,०००
४४.टिकाराम कडेंल¥५,०००
सहयोगि दाता हरुमा आयोजक कमिटिले हार्दिक धन्यवाद ब्यक्त समेत गरेको छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया