ONF जापानले क्षेत्रिय कमिटि फेरी बिस्तार गर्यो,धनराज जोशी को संयोजकत्वमा पहिलो अधिवेसन कमिटि चयन:

जापान: निरन्तर प्रयासको अर्को परिणाम को संज्ञा दिदै प्रवासी नेपाली मञ्च जापान ,मियागी कमिटि लाई पुनर गठन गरि प्रथम तोहोकु क्षेत्रिय कमिटि अधिबेशन आयोजक कमिटि गठन गरिएको जापानका अध्यक्ष सुरेस केसी बताउछन् । अप्रिल १२ मा सम्पन्न भेलाले पहिलो अधिवेसन आयोजक कमिटिमा चयन गरेको हो।कमिटिमा चयन हुनु भएका सम्पूर्ण नेता हरूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना सहित प्रवासी नेपाली मञ्च जापानको ईतिहासमा अर्को एउटा क्षेत्र बिस्तार हुन गईरहेको यस सुखद घडीमा खुशी ब्यक्त गर्दै एैतिहासिक प्रथम तोहोकु क्षेत्रिय कमिटि अधिबेशनको सफलताको शुभकामना ब्यक्त गरिएको छ। अधिबेशन आयोजक कमिटिका निम्न प्रकार चयन भएका छन्।
जसमा:
संयोजक – धनराज जो.शी
सह संयोजक – अनिल गिरि
सचिव – नरेश चाम्लागाई
सह सचिव – मिठे बि क
सदस्यहरू
राजिव पोख्रेल , भावेश न्यौपाने, प्रविन खेवाङ, उत्तम घिमिरे, मौसम दाहाल, दोजन लिम्बु, नारायण रिजाल, राजेन्द्र चौधरी, बिकाश मौरिया, महेन्द्र चौहान, प्रविण लिम्बु, तिलक पौड्याल , आस्था पौड्याल, बेली तमाङ र मेख पुन रहेका छन्।
१० सदस्य आयोजक कमिटिको प्रथम बैठकले मनोनित गर्ने गरि आयोजक कमिटिको प्रथम बैठकले अधिबेशन को मिति तय गर्ने बताईएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया