ONF कान्तो कमिटिको योजनालाई अहिले सम्म को-कसको सहयोग रह्यो:

टोकियो: मेरो वडा म जिताउछु,हाम्रो पालिका हामी जिताऔं अभियान संगै टिकटक सहित ७हजार७ सय सूर्य झण्डा पाटिलाई हस्तान्तरण योजना २०२२ अन्तरगत अहिले सम्म सहयोग गर्नुहुने अभियान्ता हरु लाई आयोजक कमिटिले धन्यवाद दिएको छ।

सहयोगि अभियान्ता हरु:-
१.बुद्धि राज घिमिरे(सूर्य) ¥१०,०००
२.मनोज श्रेष्ठ¥१०,०००
३.सुवास थापा¥५,०००
४.नरेश राई ¥५,०००
५.राकेश रुम्वा तमाङग¥३,०००
६.बासुदेव पन्त¥१०,०००
७.डा. सरोज कडेंल¥१०,०००
८.हरि चन्द्र पौडेल(सूर्य)¥५,०००
९.दिपेन्द्र अधिकारी ¥१०,०००
१०.मिलन केसी¥५,०००
११.सुरेश केसी¥५,०००
१२.स्वतन्त्र पौडेल¥४,०००
१३.डा.राम गिरी¥३,०००
१४.रामु गौतम¥५,०००
१५.शिव प्रसाद पौडेल¥५,०००
१६.मुक्तिराम खरेल¥१०,०००
१७.सन्तोष पुन¥३,०००
१८.दुर्गा पुन¥२,०००
१९.बिनय गुरुङग¥३,०००
२०. संन्जिभ गिरी ¥५,०००
२१. नरेश बहादुर जिसी ¥३,०००
२२. खडक खत्री¥२,०००
२३. उत्तम खनाल ¥२,०००
२४.अनुप पौडेल¥१०,०००
२५. सिबी थोकर ¥३,०००
२६.हिमाल उप्रेती¥२,०००
२७.तोमान सापकोटा¥२,०००
२८.महेश खड्का¥३,०००
२९. रविन्द्र वस्नेत¥५,०००

सहयोगि अभियान्ता दाताहरुले आआफ्नो नाम उल्लेख गर्नु हुन अपिल गर्दछौं भन्दै अपिल गरेको छ।

नोट:- सूर्य ॲकित ७हजार७ सय झण्डा प्रति झण्डा रु४० का दरले छाप्न अडर दिईसकिएको र एक हप्ता भित्र पाटि कार्यालयमा अध्यक्ष ज्यू को रोवरमा सहयोगि नामावली सहित हस्तान्तरणको ब्यवस्था मिलाईने जानकारीको लागि अनुरोध समेत गरेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया