एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल 2021-2023 निर्वाचित आदरणीय सम्पुर्ण पदाधिकारी तथा कार्यसमितिका साथीहरुमा
नमस्कार ।
गैरआवासीय नेपाली संघको १०औ माहाधिवेशन बाट निर्वाचित यहाँहरु सम्पूर्णलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छौ ।
सचिवालयमा यहाँहरुको तत्काल सम्पर्क नम्बर नभएका कारण तत्कालका लागि सामाजिक संजलाका माध्यमबाट जोड्ने प्रयास स्वरुप NRNA Executives tenure 2021-2023 create गरी सम्पर्क गर्न खोजिएको छ । यहाँहरुको सम्पर्क टेलिफोन र इमेल यही ग्रुपमा राखिदिन हुन अनुरोध गरिन्छ ।
आज मिति २८ मार्च २०२२ मा निर्वाचित सम्पूर्ण कार्यसमितिको शपथ ग्रहण र पहिलो आइसिसि बैठक राखिएकोले यहाँहरुले आफ्नो पद अनुसारको मनोनयन शुल्क एनआएनएको देहाय बमोजिमको खातामा जम्मा गरी शपथ ग्रहणमा सहभागी हुन अनुरोध गरिन्छ ।
Transfer to NRNA Account
Account No : 024010010000526
Beneficiary : NRNA
Bank : Sanima Bank Limited
Branch : Teku, Kathmandu
Swift : SNMANPKA
शपथ ग्रहण कार्यक्रम भौतिक रुपमा बालुवाटारमा रहेको संघको सचिवालय नेपाली समय बेलुका ४ बजे र अनलाइन माध्यममा तलको लिंक अनुसार सहभागी हुन समेत आग्रह गर्दछौ ।
https://us02web.zoom.us/j/86541872942
Meeting ID: 865 4187 2942
Passcode: 2022
पुनश्च शपथग्रहणमा सहभागी हुनको लागि आफ्नो पद अनुसारको मनोनयन शुल्क बुझाइसकेको हुनुपर्ने छ ।
प्रवक्ता प्रवक्ता
सोम सापकोटा शिवकुमार बरुवाल
फेसबुकबाट तपाइको प्रतिक्रिया