नेपाल आदिवासी जनजाति महासँघ जापान, तोकाई क्षत्रीय समिति नागोयाको तेस्रो अधिवेशन सम्पन्न:

नागोया: नेपाल आदिवासी जनजाति महासँघ जापान, तोकाई क्षत्रीय समिति नागोयाको तेस्रो अधिवेशन बाट सर्वसम्मत रुपमा अध्यक्ष रीना तामाङ चयन हुनु भएको छ। कार्यसमितिमा क्रमश:
अध्यक्ष :रिना तामाङ(स्याग्बो)
वरिष्ठ उपाध्यक्ष:प्रकाश पुन
उपाध्यक्ष :वितम लिम्बु
उपाध्यक्ष :अमर गुरुङ
महिला उपाध्यक्ष :सावित्री गुरुङ
सचिव :हिरा थापा
सह–सचिव :नरेश राई
कोषाध्यक्ष :यान्या राई
सदस्यहरु:
सञ्जय लामा तामाङ
लक्ष्मी गुरुङ
सुजना गुरुङ
लक्पा शेर्पा
हेमबहादुर थापा मगर
माया पुर्जा मगर
किर्दाची शेर्पा
शान्ति तामाङ
केशव शिरिष मगर
ममता राणा मगर
विमला मगर
सल्लाहकार:सविन राई, सञ्जय तामाङ (मेन्दोला), कौडा वुढा मगर, विकास राना मगर
संरक्षकहरु :सुमन लिम्बु र गंगा घर्ती मगर चयन हुनु भएको हो।

फेसबुकबाट तपाइको प्रतिक्रिया