भुईको टिप्न खोज्दा पोगल्टाको पोखियो एनआरएनए आईसिसि लाई जापान घटनाको बिषयमा समयमै न्याय नदिदा आईसिसि अधिवेसन:

काठमाडौ। गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको धादलि पुर्ण निर्वाचन मिचाहा पारामा लैजान खोज्दा अन्त्वतगत आईसिसि लाई भुईको ओगट्न खोज्दा पोगल्टाको पोखिए सरह साबित भयो आईसिसिमा नेतृत्व पाउनको लागि २१/२३ को महाधिवेसन। जव जापानको हकमा त्यतिधेरै प्रमाण सहित आईसिसि आफैले गठन गरेको छानविन समितिको प्रतिवेदन दवाउन , लुकाउन साथै कार्यन्वयन गर्न आईसिसि एक पक्षले चाहेन तव बिस्तार बिस्तार बिभिन्न एनसिसि हरुको समर्थन र जापानवासी नेपाली र बिस्वभरका अभियान्ता सहितको खवरदारीले गति लिन थाल्यो जापान धादलि घटनाले भन्दा दुई मत नहोला। जापानको घटनालाई आधार मान्दै आईसिसिका बिभिन्न घटना क्रमहरु जोडिन थाले ।सम्ववत जापान धादलिको घटना छानविन समितिको प्रतिवेदन कार्यन्वयन गरिदिएको भए आईसिसिको यस्तो बिकराल रुप संगै यस्तो अवस्था आईपर्न नसक्ने बताउछन् काठमाडौमा भेला भएका अधिवेसनमा सहभागि अभियान्ताहरु ।जापानको धादलिको घटना क्रमलाई नै घाउमा नुन छर्केको जस्तो भयो सस्थापक हरुलाई । जापानमा रहेका आफ्नै टिमका साथिहरुको गलत समाचार र भ्रमपुर्ण सुझावले यस्तो अवस्था सम्म आउनु परेको अध्यक्ष कुमार पन्त संगको छलफलमा भएको बताउछन् अभियान्ताहरु ।अन्त्वतगत आईसिसिको लागि पाप धुरीबाट कराउछ भन्ने उखान जस्तै साबित भयो जापानको धादलि घटनामा न्याय नदिदा वा बिषय सम्वोधन गर्न नसक्दा नेतृत्व गर्न चाहने हरुलाई यो अधिवेसन र निर्वाचन ! जापानको धादली पुर्ण निर्वाचनले गतिलो पाठ भने अवस्य सिकायो आईसिसि लाई भन्दा दुई मत नहोला भन्ने ठम्याई छ अधिवेसनमा सहभागि संग को छलफल पछिको निस्कर्ष । अन्त्वगत आईसिसिमा यहि र यस्तै अवस्था हेर्न चाहनेले नै जापानको धादली पुर्ण प्रतिवेदन लाई स्विकार गरि कार्यन्वयन हुन जालझेल गरेको देखियो र प्रमाणित समेत भयो । बाकी अर्को भागमा:-

फेसबुकबाट तपाइको प्रतिक्रिया