काठमाडौँ ।(नेस) गैर आवासिय नेपाली संघ (एनआरएनए) को संस्थापन पक्ष अर्थात् पन्त समुहले आव्हान गरेको निर्वाचन र महाधिवेशन प्रक्रिया तत्काल रोक्नका लागि पाटन उच्च अदालतले तत्कालका रोक्न अन्तरिम आदेश गरेको छ ।
बहसमा सहभागी एकजना अधिवक्ता नारायण कँडेल भन्छन- “पाटन उच्च अदालतद्वारा एनआरएनएको पन्त समुहले विवादास्पद प्रतिनिधी सहित एक पक्षिय रुपमा गर्न लागेको विबादास्पद निर्वाचन प्रकृया तत्कालका लागि रोक्न अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया