एनआरएनए जापानबाट २०२१-२०२३ को आईसिसि डेलिगेट्स सहभागीको लागि ईच्छुक पंजीकृत सदस्यहरुले निम्न आवेदन फाराममा नाम लेखाउन हार्दिक आवाहन सहित अपिल:


विज्ञप्ति

एनआरएनए जापानबाट २०२१-२०२३ को आईसिसि डेलिगेट्स सहभागीको लागि ईच्छुक पंजीकृत सदस्यहरुले निम्न आवेदन फाराममा नाम लेखाउन हार्दिक अनुरोध गर्दछौ ❘
 यहि मिति २०२२ मार्च २२ देखि २५ सम्म काठमाडौँमा आयोजना हुने गैर आबासीय नेपाली संघको १० औ महाधिवेशनमा एनआरएनए जापानको तर्फ बाट आईसिसि डेलिगेट्स पठाउन आईसिसि केन्द्र बाट पत्राचार भई आए बमोजिम यस एनआरएन जापानबाट बिधार्थी ,अबैध मेल परिबर्तन तथा अबैध सदस्यहरु को पंजीकृत लाई बदर गरि बाकि बैध हुन आएको ५,३९७ पंजीकृत सदस्यहरु बाट ९९ जना आई सिसि डेलिगेट्स पठाउन मिल्ने भएको हुनाले बैध पंजीकृत सदस्यहरु बाट बिधानले तोकिदिए बमोजिमको आधारमा चयन गरि एनआरएनए जापान बाट आईसिसि डेलिगेट्स पठाउने जानकरी गर्दछौ ❘
 
जापान एनआरएनए मा सुचिकृत हुनु भएको बैध पंजीकृत सदस्यहरुले निम्न बमोजिम मिति र समय सीमा सम्म निम्न अनलाईन आवेदन भरि पठाउन हार्दिक अनुरोध गर्दछौ ❘
 आवेदन फाराम भर्ने :मिति २०२२ मार्च १९ शनिबार १५ बजे देखि २०२२ मार्च २० को १५ बजे सम्म रहने छ।
 https://docs.google.com/forms/d/e/1FAIpQLSf7Z57aD8mJx8hKD4yTgZGv7rO5TX7oPrj5UG8OdWSjVoQptw/viewform


यो माथिको QR CODE SCAN गरि फर्म क्लिक गरेर फर्म भरेर पठाउनु को साथै आवस्यक जानकारीको लागि नम्बर 070-7560-2172 र 080 4119 2035मा
सम्पर्कको लागि अपिल गरिएको अध्यक्ष अनिता गुरुङगले बताएकी छन्।
 

फेसबुकबाट तपाइको प्रतिक्रिया