Help post for International Students residing in Japan.
यो बर्ष जापानी भाषा बिद्यालय ग्र्याजुएसन सकेर अझै बिश्वबिद्यालयमा भर्ना नपाउनु भएका बिद्यार्थीलाइ सुबर्ण अवसर।
चिबा प्रान्तको प्रसिद्ध मध्यको एक “काइचि बिश्वबिद्यालयमा”जापानको सुप्रसिद्ध कम्पनि उनिदोसु लिमिटेड (क्योउदाइ रेमिट्यान्स)को सहयोगमा भर्ना भएर उच्च अध्ययन लाइ निरन्तरता दिन सक्ने अवसर भएकोले उच्च अध्ययनको लागि टुङ्गो नलागेको बिद्यार्थी हरु हुनु भएमा इनबक्शमा मलाइ तत्काल जानकारी गराउनु होला।
यो अवसरको सदुपयोग गर्ने बिद्यार्थी हरुको लागि चार बर्ष भित्रमा बिश्वबिद्यालय को ११ लाख येन र सहयोगी कम्पनीको ४ लाख येन गरेर टोटल १५ लाख येन को छात्रवृति प्रदान गरिनेछ।
今年度日本語学校卒業して進学がまだ決まってない留学生の方へ
千葉県にある有名な大学”開智国際大学“Kaichi International Universityで進学のチャンス。該当する留学生がいたら紹介させていただきますので困っている留学生のみ連絡下さい。
こちらは株式会社ウニードス(Kyodai Remittance)からの推薦で4年間で110万円の大学からの奨学金と別企業から約40万で合計150万円の奨学金が出ます。
For international students those who have not become able to pass the entrance for University.
“Kaichi International University”, a famous university in Chiba prefecture will offer you a chance to make your dream true to pursue the higher education in Japanese University.
This offer can be applicable upon the recommendation of Unidos Co., Ltd. (Kyodai Remittance) Japan offering total 1.5 million scholarships in 4 years which includes 400,000-yen scholarship from the supportive agency.
:नरेन्द्र बस्नेत (दिनेश)को फेसबुक वाल बाट!
फेसबुकबाट तपाइको प्रतिक्रिया