ONF जापान कान्साई क्षेत्रिय अधिबेशन आयोजक कमिटि गठन :

जापान: नेकपा(एमाले)को प्रवासी संगठन प्रवासी नेपाली मञ्च जापानको कान्साई क्षेत्रिय कमिटीको बिस्तार गर्ने सन्दर्भमा कान्साई क्षेत्रमा बसोबास गर्दै आउनु भएका प्रवासी नेपाली मञ्च (नेकपा एमाले) समर्थक,शुभचिन्क र शुभेक्षुक महानुभावहरूको २०२२ मार्च ३ तारिखको एक भेलाले टिकाराम कंडेलको संयोजकत्वमा २९ सदस्यि प्रथम कान्साई क्षेत्रिय अधिबेशन आयोजक कमिटि गठन गरेको छ । प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटिको आर्थिक बिभाग प्रमुख तथा सचिवालय सदस्य मुक्तिराम खरेलको प्रमुख आतिथ्यता तथा राष्ट्रिय कमिटि अध्यक्ष सुरेश के.सी. सचिव डा.सरोज कंडेलको परामर्शमा सम्पन्न भएको उक्त भेला बाट निम्न ब्यक्तिहरु कान्साई क्षेत्रिय अधिबेशन आयोजक कमिटिमा चयन भएका छन्। जसमा:
संयोजक :टिकाराम कंडेल
सचिव : प्रेम गैरे
सदस्यहरूमा क्रमश :
१ नर बहादुर जुग्जाली
२ अनुप पौडेल
३ चुरामणि कंडेल
४ अनिल पौडेल
५ बिकास पराजुली
६ कमल जि सि
७ राजु कंडेल
८ महेन्द्र के सि
९ राजु कंडेल
१० मुक्ति राम खरेल
११ जंग बहादुर बोहोरा
१२ जिवन कडेल
१३ पुर्ण बहादुर गर्वुजा
१४ ओम बहदुर खड्का
१५ सुदिप आचार्य
१६ नविन थापा
१७ खगराज अर्याल
१८ नविन शर्मा
१९ दिपक सापकोटा
२० अर्जुन अधिकारी
२१ विक्रम शाहि ठकुरी
२२ सुजन मैनालि
२३ विवेक कंडेल
२४ खिम कंडेल
२५ रबिन्द्र बस्नेत
२६ मित्रलाल गौतम
२७ नरेश ओलि
उक्त आयोजक कमिटिको प्रथम बैठकले यही मार्च ३१ तारिख बिहिबार साँझ ८ बजे बाट(ब्यस्तताको कारण दिनमा भन्दा साझमा उपस्थिति बडी हुने हुनाले) शुरू हुने गरि प्रथम अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ।कान्साई क्षेत्रमा रहनु हुने नेकपा (एमाले ) प्रति आस्थावान,समर्थक,शुभ चिन्तक,शुभेच्छुक महानुभावहरूलाई अधिबेशनमा उपस्थिति भई अधिबेशनको गरिमा बडाई दिनु हुन अधिबेशन आयोजक कमिटिको प्रथम बैठकले आह्वान र अपिल गरेकोले यहाहरूको गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दै सचिवालय सदस्य तथा आर्थिक बिभाग प्रमुख मुक्तिराम खरेलले अपिल गरेका छन्
ONF जापानको मातहतमा हाल कान्तो, क्यूस्यू,कान्साई, नागोया , ओकिनावा र गुम्मा गरि छ क्षेत्रिय समितिहरु रहेका छन्।ओकिनावाले यहि २० तारिक अधिवेसन आयोजना गर्दै छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया