गैरआवसीय नेपाली संघ,आईसिसिको अध्यक्षमा डा. बद्री केसी को उमेदवारी:

काठमाडौ: गैरअवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद को आगामि मार्च २२ र २३ तारिखको निर्वाचनको लागि सोमबार मार्च ७ तारिखका दिन सम्म अध्यक्षको लागि डा. बद्री केसि (रसीया), माहासचिब गौरी जोशी (अमेरिका), सचीवमा रामशरण सिम्खडा (युके), युरोप छेत्रीय सम्योजकमा सन्तोषकुमार भट्टराई (जर्मनी), युरोप छेत्रीय उप-सम्योजकमा ललित न्यौपाने (युके), युवा उपाध्यक्षमा रोशन थापा र क्षेत्रिय संयोजकमा राजेन्द्र अर्याल (मध्यपूर्व) ले उम्मेदवारी दर्ता गराएका छन् । बाकी उमेदवारी दर्तागर्ने कार्यभैरहे पनि निर्वाचनको मिति सर्ने सम्भावना देखिन्छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया