सुदन थापा आईसिसि उपाध्यक्षमा भिड्दै:

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको सातौ कार्यकालका अध्यक्ष तथा भवन भट्ट को कार्यकालका आईसिसि युवा संयोजक सुदन थापा अहिले फेरी चर्चामा आएका छन् ।गत कार्यकाल आईसिसिको कोषाध्यक्षमा पराजित भए पनि अभियानमा भने अझै सकृय रहेको बताउदै २१/२३ कार्यकालको लागि संघको उपाध्यक्ष पदमा उमेदवारी दर्ता गर्न काठमाडौं जान लागेका हुन्,थापाले मंगलबार संघको निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी दर्ता गर्ने बुझिएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया