गैरआवासीय नेपाली संघ (एनआरएनए) मा २१/२३ कार्यकालको लागि महेश श्रेष्ठको उपाध्यक्षमा उमेदवारी:

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष महेश श्रेष्ठले संस्थालाई विभाजनबाट जोगाउन सबैलाई मिलाएर जानुको विकल्प नभएको बताउनु भएको छ । एनआरएनएमा विवाद मिलाउन मध्यस्थकर्ताको भूमीका निर्वाह गरिरहनु भएको श्रेष्ठले अहिलेको विवाद प्राविधिक रुपमा नभई भावानात्मक रुपमा मिलाउन जरुरी रहेको बताउदै आएका छन् ,भने गैरआवासीय नेपाली संघको उपाध्यक्ष पदमा महेश श्रेष्ठले भोलि मंगलबार उम्मेदवारी दिने चर्चा छ । उनले मंगलबार संघको निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी दिने संभावना देखिन्छ।संघको अहिलेको महोल हेर्दा निर्वाचन सर्ने सम्भावना धेरै भएको एक प्रतिनिधिले हामिलाई बताए।

फेसबुकबाट तपाइको प्रतिक्रिया