किन संघ संस्था र अग्रजहरुले बहिस्कार गरे एकपक्षिय भेला?

टोकियो: एनआरएनए जापानको २१/२३ कार्यकालको लागि २०२१ जुलाई ३० मा गरिएको धादलि पुर्ण निर्वाचनको बारेमा आईसिसिको निर्देशनमा बनेको छानविन समितिको रिपोर्ट ,नेपाल परराष्ट्र मन्त्रालयको पत्र, नेपाल साईवर ब्यूरोको पत्र , उच्चस्तरीय समितिको पत्र र अनुगमन समितिको जुम बैठक,सिजुओखामा भएको बैठक लाई सरसर्ती हेर्ने हो भने अरु केही पनि बोल्नु र सोच्नु पर्दैन। जापानको घटनाक्रमलाई र यि सम्पुर्ण परिस्थिति लाई समाजले राम्रै संग नियालेको देखिन्छ ,जसको कारण जापान स्थित राजनैतिक दलका भातृसंगठन, जापान स्थित संघ संस्था र अग्रज हरुको उपस्थिति त्यस भेलामा खासै नदेखिने निस्चित छ।
किन एक-दुई जना ब्यक्तिले यस्तो वातावरण मिलाई दुई पक्षलाई मिल्न दिएका छैनन त? भन्ने बिषय प्रमुख रहेको बुझाई समाजको छ।
ढुलमुले चरित्र बोकेका अफ्लाइन कुराकानि हरुमा सिजुओका गएर बैठक मार्फत अधिकाम्शको: निर्वाचनको कुरा आएको र त्यसैगरि अगाडि बढ्नु पर्छ भन्नेहरु खादा माला छुट्छ कि भन्ने दुशित सोचले ग्रशित हुदै निर्लज्ज अनुहार देखाउदै पुग्नेछन् । द्वोएद्घ चरित्र भएका हरुलाइ केहि दिनमा संस्थालाई बिभाजन गर्ने र मिल्न र मिलाउने वातावरण बिगार्ने दुई चरित्रका ब्यक्तिलाई चिन्न र चिनाउन समय लाग्दैन भन्ने जापानवासी नेपालीको बुझाइ रहेको छ।दुई समिति मिलाएर एकताको सन्देश सहित क्षेत्रिय भेला आयोजना गरिएको भए जापानवासी नेपाली कति खुशि हुने थिए होलान्? तर बिडंवना मिल्न र मिलाउने वातावरण अझै हुन नदिने अहिलेको पर्स्थितिले देखाउछ ,भने यस बिषयमा क्षेत्रिय समितिलाई दोष देखाउन नहुने बताउछन् समाजसेवी हरु:

फेसबुकबाट तपाइको प्रतिक्रिया