प्रवासी नेपाली मंच, अंतर्राष्ट्रिया कमिटीको अर्को अभियान सबैको सान:

प्रवासी नेपाली मंच, अंतर्राष्ट्रिया कमिटी द्वारा पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानलाई सहयोग स्वरूप प्रदान गरिएको अक्सिजन प्लाण्ट, नेकपा (एमाले) का स्रद्धेह अध्यक्ष तथा पूर्व सम्माननीय प्रधानमन्त्री माननीय श्री केपी शर्मा ओली ज्यु द्वारा बिशेष समारोहका साथ समुदघाटन गरिने कार्य योजना रहेकोले उक्त समारोहमा प्रवासका तर हाल नेपालमा रहनु भएका तथा नेपालका सम्बन्धित सम्पूर्ण साथिहरूलाई सहभागी भई दिनु हुन हार्दिक निमन्त्रण गर्दै सम्पर्कको लागि प्रवास इंचार्ज डा. राजन भट्टराई ,भक्त गुरुङ,डा.बिमला भण्डारी लाई समन्वय गर्नको लागि अपिल गरिएको समुदघाटन व्यवस्थापन समिति का प्रमुख भक्त गुरुङ बताउनु हुन्छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया