
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(एमाले) मन्थली नगर वडा नम्बर १० चनखु-काठमाडौँ सम्पर्क मंच गठन गरिएको छ ।
सनिवार पेप्सिकोलामा एक कार्यक्रम गरेर गठित सम्पर्क मंचमा अनुज खत्रीको नेतृत्वमा ५१ सदस्यीय कमिटी गठन गरेको छ ।
पुर्व कानुनमन्त्री तथा एमालेको स्थायी कमिटी सदस्य शेर बहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमले अध्यक्षमा अनुज खत्री,उपाध्यक्षमा मीन बहादुर खत्री, रोज तामाङ र बबिता कार्कीलाई सर्वसहम्मतिले चयन गरिएको हो ।
त्यस्तै सह-सचीवमा प्रमिला तामाङ,होम मगर ,कोषाध्यक्षमा श्री कृष्ण बुढाथोकी लगायत ५१ सदस्यीय कमिटी सरवसहमतिले गठन गरिएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया