काठमाडौँ। कमल थापाले औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गरेका छन् । आज प्रजातन्त्र दिवसको अवसर पारेर उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गरेका हुन् ।
काठमाडौँ मा आयोजित पार्टी घोषणसभालाई सम्बोधन गर्दै आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आएपनि त्यसो नगरेको बताए । आफूले गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएका कारण सो पार्टीलाई नफुटाएको दाबी समेत गरे ।
फेसबुकबाट तपाइको प्रतिक्रिया