
एनआरएनए २१\२३ को लागि सदस्यता आवेदन गर्दा जापान १९\२१ कार्यसमिति बाट सदस्यता प्रमाणित गर्ने अख्तियारी पाएका एडमीन हरु क्रमश: देवि लाल भण्डारी,जनक बिक्रम शाही,सिद्धार्थ श्रेष्ठ र कालिका थापा ,साथै २१\२३ कार्यकालको लागि निर्वाचन आयुक्त नेत्र प्रकाश भण्डारी को बारेमा जापान निवासी नेपाली नागरिकहरुको प्रतिकृया संगै भनाईहरु आगामि ॲकमा समेट्ने छौ, प्रतिक्षा गर्नु होला,साथै तपाईहरुका भनाई पनि यहाँ समेट्न सक्नु हुने छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया