Uncategorized

सूर्यविनायक नगरपालिकाको १३ औं नगर अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न

भक्तपुर : सूर्यविनायक नगरपालिकाको १३ औं नगर अधिवशेनका विभिन्न प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ । नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा सम्पन्न नगर सभामा प्रस्तुत विभिन्न प्रस्तावहरु सर्वसम्मत रुपमा पारित ....

भक्तपुरमा सञ्चालनमा आयो आयु सुपरस्पेशियालिटी क्लिनीक, जेष्ठ नागरिक र अपाङता भएकाहरुलाई २५ प्रतिशत छुट

भक्तपुर : भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका वडा नं ३ गट्ठाघरमा आयु सुपरस्पेशियालिटी क्लिनिक संचालनमा आएको छ । जर्मनहोम्ससँगै रहेको आयु भवनबाट यहि माघ १२ गते श्रीपञ्चमीको दिनबाट विधिवत् रुपममा यो ....

मेलमिलाप सम्बन्धी तालिमको उद्घाटन गर्नुहुँदै मेयर थापाले भन्नुभयो : सिकेका कुरालाई ब्यवहारमा उर्तानुहोस्

भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले सैद्धान्तिक ज्ञानलाई ब्यवहारमा उर्तान आवश्यक रहेको बताउनु भएको छ । सूर्यविनायक नगरपालिकाको आयोजनामा शूरु ८ दिने मेलमिलाप सम्बन्धी आधारभुत तालिमको उद्घाटन गर्नुहुँदै मेयर ....

सूर्यविनायकका अधुरा योजना पूरा गर्न सक्रिय छौ: बासुदेव थापा

भक्तपुर । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले अधुरा योजना पूरा गर्न सक्रिय भएर लागिपरेको बताउनु भएको छ । मेयर थापाले दोस्रो कार्यकालमा आफू निर्वाचीत भएर आएपछि अधुरा काम पूरा गर्न ....

सूर्यविनायक नगरभित्रका राम्रा सहकारीलाई पुरस्कृत गछौं: मेयर बासुदेव थापा

भक्तपुर: सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले नगरभित्रका सहकारीलाई ऐन, नियम र कानुन पालनामा हेलचेक्राई नगर्न आग्रह गर्नुभएको छ । सूर्यविनायक नगरपालिका वडा नंं ३ बालकोटमा रहेको सलमपाखा बचत तथा ऋण ....

दोलखा एमालेले अन्तरघात गर्नेलाई कारवाही गर्ला कि संरक्षण ?

नेकपा एमाले दोलखाले यही पौष ९ र १० गते जिल्ला कमिटिको बैठक बोलाएको छ । निर्वाचनपछि हुन लागेको पहिलो बैठकमा निर्वाचन समिक्षाको विषयमा केन्द्रित हुने बताइएको छ । बैठकमा केन्द्रीय ....

दाेलखामा बुथ कब्जा गर्ने प्रवृत्ति अन्त्य गरेका बालकृष्ण, राजनीतिमा हाेला पुनरागमन ?

दोलखामा बालकृष्ण शिवाकोटी झिनो मतले पराजीत हुनु भए पनि उहाँको लोकप्रियता झनै बढेको छ । बुथ कब्जा र धाँधली गरेर सत्ता गठबन्धनले निर्वाचन जिते पनि बालकृष्ण प्रतीको सद्भाव र लोकप्रियता ....

आनन्द–पार्वतको ब्यक्तीगत स्वार्थले दोलखामा एमालेको हार

दोलखा । नेकपा एमालेले यो पटकको निर्वाचनमा दोलखामा झिनो मतले पराजय ब्यहोर्नु पर्यो । नयाँ पुस्ता र नयाँ नेतृत्वलाई अगाडि सारिरहँदा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री आनन्द प्रसाद पोखरेल ....

शक्ति विभाजित हुँदा धोका भयो :अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको संघर्षको आवश्यकता भएको बताए ....

ONF जापान गुन्मा क्षेत्रिय कमिटिले तीज बिशेष कार्यक्रम एतिहासिक रुपमा सम्पन्न गर्यो:

गुन्मा: "जोगाउ संस्कार संस्कृति !प्रवासी नेपाली मञ्च तपाईंको घर माइती"स्लोगन राख्दै गुन्मा क्षेत्रमा रहेका नेपाली चेलिवेटी लाई प्रवासी नेपाली मञ्च गुन्मा क्षेत्रीय कमिटीले आयोजना तीज विशेष कार्यक्रम सम्पन्न भयको छ।कार्यक्रममा ....