बिचार

अस्पताल निरन्तरताको रेसिङः प्रा.डा. मधुको हातमा स्टेरिङ

उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलकी संस्थापक अध्यक्ष हुनुहुन्छ प्रा.डा. मधु दीक्षित देवकोटा । यस बाहेक उहाँले आफ्नो जीवनको ३४ वर्ष त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्जमा अध्यापनमा बिताउनुभयो । ....

दाइलाई सम्झदै उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छौं।

दिपेन्द्र अधिकारी: झुक्याएको त्यो कालो दिनले आज फागुन १५ गते। अकल्पनीय दुर्घटना भएको तेस्रो वर्ष पार हुँदैछ। दुःख पीडालाई शक्तिमा बदल्ने प्रयास गर्दै दाइले देश राष्ट्रका लागि दिनुभएको योगदान, परिवारप्रति दिनुभएको ....

लय बिर्संदै ‍एनआरएन

रामशरण सिम्खडा, कैयौं नैतिक कथा र शिक्षालाई बिर्संदै गएको हाम्रो पुस्तालाई झक्झकाउन यो आलेखलाई एउटा नीति कथाबाटै शुरु गरौं। खलिल जिब्रानको प्रसिद्ध नीति कथामा एउटा फ्याउरोले बिहानको घाममा आफ्नो छायाँ ....

एनआरएनएको ४ बुँदे TOR समस्या समाधानको ब्रमास्त्र हो : डा.बलराम श्रेष्ठ

डाक्टर बलराम श्रेष्ठ, आबासिय नेपाली संघको बिबादले सम्पूर्ण प्रबासी नेपालीको मनमा चिन्ता र अविश्वास उत्पन्न भएको छ ❘ सबैले प्रबासी नेपालीले किन यति सानो बिसयमा यति धेरै मतमतान्तर र एक ....

एनआरएनए जापानको ईतिहास मेटिदै त छैन ? : नरेन्द्र दिनेश बस्नेत

नरेन्द्र दिनेश बस्नेत लेख्छन्: हैन यो एन आर एन ए जापानको प्रथम क्षेत्रिय अधिबेशन कसरि भएछ होला?लौन म लगायत भ्रममा परेका हरुलाइ बुझाइदिनु पर्‍यो।गरिएका गलत कुकर्म प्रमाणत पुस्टि हूदा हुदै ....

एनआरएन जापानको विवाद र वास्तविकता – पुन: निर्वाचन अबको आवश्यकता

डा. बलराम श्रेष्ठ, गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको चुनावमा धाँधली भएको भन्ने संसारभरका नेपालीलाई जानकारी भएको विषय हो । जापानको चुनावमा धाँधलीक साथै विभिन्न राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुमा प्रतिनिधि ....

एनआरएन जापानको धाँधली पुष्टि भएको निर्वाचन र छरिएको भ्रम

नरेन्द्र बस्नेत (दिनेश), २००४ को फेब्रुअरी १२ मा स्थापना भएको एनआरएनए जापानले आफ्नो स्थापनाकाल देखि हालसम्मको दिनमा आउदै गर्दा संसारभरको एनआरएनए हरुको नेतृत्व गर्ने दुइ अध्यक्ष पाइसकेको छ भने एनआरएनए ....

श्रीस्वस्थानी : ‘अ लिजेन्ड स्टोरी अफ फिलोसोफिकल लाइफ’

मीरा राजभण्डारी अमात्य, महाग्रन्थकोे प्रथम अध्ययायमा परब्रम्ह परमात्माको संसर श्रृष्टि गर्ने इच्छाले ब्रम्हाण्डको श्रृष्टि भएको र सोही इच्छाबाट प्रेरित भएर तीन देवता ब्रह्मा, बिष्णु, शिव प्रकट भएको उल्लेख छ । ....

फरक प्रसँग : चन्द्र कुमारी दिदिहरु र राज्य ब्यबस्थाको नजर

चन्द्र कुमारी तामाङ् । हो, उहाँको नाम चन्द्रकुमारी तामाङ्, सिन्धुपाल्चोक को पेत्कु गाबिस उहाँको थात थलो । बाफरे बाफ सिन्धु पाल्चोक ? यानेकी कुनै बेला आफ्नै छोरीचेली बेच्ने जिल्ला ? ....

एनआरएनए जापानको प्रगति तथा आर्थिक प्रतिवेदन सार्वजनिक, परराष्ट्र मन्त्रीसँग समेत भेट

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले ४ महिनामा गरेको प्रगति तथा आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । एनआरएनए जापानले ४ महिनामा गरेको प्रगति तथा आर्थिक प्रतिवेदन ....