समाचार

एमाले केन्द्रीय कमिटी बैठक : ९९ सदस्यीय पोलिटब्यूरो गठन

काठमाडौं । नेकपा (एमाले)ले ९९ सदस्यीय पोलिटब्यूरो कमिटी गठन गरेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्यूरो कमिटी गठन गरेको हो । जसमा १९ पदाधिकारीसहित अन्य ८० ....

राष्ट्रपतिद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुभारम्भ

कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ गरेकी छन् । आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रतिष्ठानमा एमबीबीएसलगायत शैक्षिक ....

कांग्रेस महाधिवेशन: ओली, प्रचण्ड र नेपाल लामो समयपछि देखिए एउटै मञ्चमा

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लामो समयपछि एउटै मञ्चमा ....

एमालेले १५ लाख संगठित सदस्य बनाउन, प्रदेश र जिल्ला अधिवेशन गर्दै

काठमाडौं । नेकपा एमालेले लगत्तै नयाँ पार्टी सदस्य बनाउन देशभर अभियान चलाउने भएको छ । त्यसका लागि मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटीले विस्तृत कार्ययोजना बनाउने तयारी ....

साफ यु–१९ महिला च्याम्पियनसीप खेल्न जाने २३ सदस्यीय नेपाली महिला टोलीलाई बिदाइ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार साफ यु–१९ महिला च्याम्पियनसीप खेल्न जाने २३ सदस्यीय नेपाली महिला टोलीलाई बिदाइ गरेको छ । बंगलादेशको ढाकामा शनिबारदेखि सुरु हुने प्रतियोगिताका ....

नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित

काठमाडाैं । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका ....

लुम्बिनीको कांग्रेस सभापतिमा अमरसिंह पुन विजयी

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगर विजयी भएका छन् । पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गरेका हुन् । सभापतिमा ....

एनआरएनएको पक्षमा उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव रोक्ने तथा संरक्षक परिषदलाई जिम्मेवारी दिने परराष्ट्र मन्त्रालयको आदेशविरूद्ध उच्च अदालत पाटनले निवेदकको पक्षमा अन्तरिम आदेश दिएको छ। एनआरएनएका अध्यक्ष कुमार पन्तले ....

राप्रपाको अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देन को हुन् ?

काठमाडौँ । राप्रपाको अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देन पुनः एकपटक चर्चामा आएका छन् । राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री लगायत जिम्मेवारी सम्हालिसकेका ५६ वर्षीय लिङ्देन पार्टीको एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै ....

गैरआवासीय नेपाली संघको निर्वाचन डिसेम्बर २६ र २७ मा निर्वाचन हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन पुस ११ र १२ अर्थात् डिसेम्बर २६ र २७ तारिख मा निर्वाचन हुने भएको छ। संघको निर्वाचन समितिले सूचना प्रकाशित गर्दै यसअघि डिसेम्बर ....