समाचार

जापानमा ‘फर्की फर्की’ चलचित्र लिएर नायक अनमोल आउने, रेड कार्पेट प्रिमियर

टोकियो । अभिनेता अनमोल केसी आफ्नो चलचित्र फर्की फर्कीको प्रिमियर शोमा सहभागी हुन जापान आउने भएका छन्। जुन ९ जापानको टोक्योको हुन लागेको चलचित्रको रेड कार्पेट प्रिमियरमा सहभागी हुन अनमोल ....

महिला तथा बालबालिकाको क्षेत्रमा निकै न्यून बजेट दिइयोः मन्त्री चौधरी

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्य प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताउनुभएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ....

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका ....

निर्दोष ठहरिए सन्दीप लामिछाने, सफाइ दिँदा अदालतले टेकेका दुई आधार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ....

एन्फा जापानको कार्यालय उद्घाटन र च्यारिटी म्याच जुन १६ तारिख हुने

टोकियो । जापानको टोकियोमा जापान नेपाल फुटबल संघ (एन्फा, जापान) को कार्यालय उद्घाटन हुने भएको छ। यहि जुन १६ तारिख आईतबारका दिन बिहान ९ बजे टोकियोको फुस्सा सि कुमागावामा जापान ....

गुरुङ समाज जापानमा युवराज गुरुङको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन

टोकियो । गुरुङ समाज जापानको प्रथम अधिवेशन सम्पन्न गरेको छ । टोकियोमा मे १२ तारिख आईतबार सम्पन्न प्रथम अधिवेशनबाट युवराज गुरुङको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन भएको हो । गुरुङ ....

एमालेको नयाँ संगठित सदस्यको प्रशिक्षण कार्यक्रम जापानको गुन्मामा सम्पन्न

जापान । प्रवासी नेपाली मञ्च जापान गुन्मा कमिटीको आयोजनामा संगठनका नयाँ संगठित सदस्यहरूको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम गुन्मा केन ओईजुमिमा सम्पन्न भएको छ। ४५ जनाको सहभागि उक्त कार्यक्रममा गुन्मा ....

बागमती प्रदेश युवा सम्मेलन २०८१ लाई सीप विकास वर्ष घोषणा

हेटौंडा । बागमती प्रदेश युवा सम्मेलन २०८१ लाई सीप विकास वर्ष घोषणा गर्दै समापन भएको छ । बागमती प्रदेशभरका पाँच हजार जनालाई सीप सिकाउने लक्ष्यसहित प्रदेश युवा परिषद् हेटौंडाले आइतबार ....

एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण: अध्यक्ष केपी ओली

नवलपरासी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् । एमाले पश्चिम नवलपरासीको नवौं जिल्ला अधिवेशनको आज उद्घाटन सत्रमा उनले ....

देशभर वन डढेलोको अवस्था विकराल बन्दै, १६५ ठाउँमा डढेलो

काठमाडौँ । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ ....