जापानमा नेपालबाट आउनु भएका माननिय, मेयर र अन्य भ्रमण दललाई टोकियोमा एक कार्यक्रम मार्फत सम्मान तथा बिधाई आयोजना सम्पन्न गरियो:
जापान:माननिय, मेयर र अन्य भ्रमण दललाई आज टोकियोमा एक कार्यक्रम मार्फत सम्मान तथा बिधाई आयोजना सम्पन्न भयो। बागमति प्रदेश सांसद माननिय प्रकाश श्रेष्ठ,नागार्जुन नपा का मेयर मोहन बहादुर बस्नेत,तार्केश्वर नपा ....