अन्तर्राष्ट्रिय

एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा ददीवल खड्काको बलियो सम्भावना

जापान : गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको सह-कोषाध्यक्षमा जापानबाट समाजसेवी, सफल व्यवसायी ददीवल खड्काले उम्मेद्वारी दिने घोषणा संगै जीतने सम्भावना बलियो भएको छ । वर्तमान एसिया प्यासिफिक उप-संयोजक खड्काले आगामी ....

NRNA जापानको २३-२५ कार्यकालको लागि गुम्मा निवासी एक सक्रिय युवा बुद्धि राज गोले को पहिलो उमेदवारी घोषणाः

जापान: एनआरएनए जापान को लागि २३-२५ कार्यकालको लागि बिभिन्न पदका लागि उमेदवारी दिने होडबाजी चलेको छ। अध्यक्षमा हाल ७ जना आकांक्षी देखिए पनि अन्तिम सम्म ३ जना को उमेदवारी पर्ने ....

प्रवाशी नेपाली मञ्च नागोयाको अध्यक्षमा नरेश राई चयन बधाई दिनेको ओईरोः

जापानः प्रवाशी नेपाली मञ्च नागोयाको अध्यक्षमा नरेश राई चयन भएका छन् । प्रवाशी नेपाली मञ्च नागोयाको निवर्तमान अध्यक्ष कृष्ण भूषाल प्रवाशी नेपाली मञ्च जापानको राष्ट्रिय कमिटिमा जिम्बेवारी बहन गरे पछि ....

होटलमा आगो दन्किरह्यो, भाइलाई ४ घन्टासम्म भिडिओमा आत्मबल दिइराख्यौं, उद्धार भएन’

थाइल्यान्डको सिमानामा रहेको कम्बोडियाको पोइपेट सहरको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा, बिर्तामोडका निराकर पाण्डेले ज्यान गुमाएका छन्। निराकार थाइल्यान्डबाट घुम्न भनेर कम्बोडिया पुगेका थिए। उनी होटलको १२ ....

फूलपातिका दिन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रवासी नेपालीलाई विशेष सम्बोधन गर्ने :

काठमाडौं: फूलपातिका दिन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रवासी नेपालीलाई विशेष सम्बोधन गर्ने भएका छन् । प्रवासी नेपाली मञ्चले दसैं-तिहार, छठलगायतको सन्दर्भमा आयोजना गर्ने कार्यक्रममा ओलीले विशेष ....

नागरिकता विधेयक विवादः राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि सरकारले देखेका विकल्प यस्ता छन्

काठमाडौं:राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण नगरेपछि अब के हुन्छ भन्नेबारे धेरैमा चासो बढ्दै गएको छ। संसद्‌का दुवै सदनले दुई पटक बहुमतले पारित गरी पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण ....

ओएनएफ जापान कान्तो कमिटिका अध्यक्ष बुद्धि राज घिमिरेले सेप्टेम्वर ३ तारिक कार्यवाहक अध्यक्षको जिम्वेवारी बिष्णु सापकोटा लाई दिए संगै सेप्टेम्वर २४ तारिक कार्यवाहक अध्यक्ष बिष्णु सापकोटाको अध्यक्षतामा बसेको कमिटिको बैठकले जिम्वेवारी हेरफेर गरेको छ ।बुद्धि राज घिमिरेले विज्ञप्ति संगै सबै लाई धन्यवाद दिएका छन्:

टोकियो: ओएनएफ जापान कान्तो कमिटिका अध्यक्ष बुद्धि राज घिमिरेले सेप्टेम्वर ४ तारिक आयोजना हुने २१औं राष्ट्रिय कमिटिको अधिवेसनमा उमेदवारी दिनको लागि कान्तो कमिटिको कार्यवाहक अध्यक्षमा बिष्णु सापकोटा लाई सेप्टेम्वर ३ ....

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको विवाद सुल्झाउने क्रममा नयाँ कार्य समितिलाई शपथ ग्रहण :

जापान:गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको विवाद सुल्झाउने क्रममा नयाँ कार्य समितिलाई शपथ ग्रहण गराइएको छ। गत २०२२ अगष्ट १६ मा एनआरएनए जापानमा विवाद भै रहंदा अनिता गुरुंग ....

ओएनएफ जापानको अधिवेशन सेप्टेम्बर ४ मा, पुर्व गृह /स्वास्थ्य मन्त्री अधिकारी जापान आउदै

जापान । प्रवासी नेपाली मञ्च(ओएनएफ) जापानको २१ औ अधिवेशन सेप्टेम्बर ४ मा कामता, टोकियोमा हुने भएको छ । पुर्व गृह मन्त्री तथा नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीले उद्घाटन ....

राष्ट्रिय युवा संघ नेपालले काठमाडौं माहानगर पालिकाको फोहर ब्यवस्थापन र लालितपुरमा तिब्ररुपमा फैलीरहेको डेंगी नियन्त्रणका लागि चालेको अभियान को लागि ONF जापान कान्तो कमिटि बाट रु. ६०,००० सहयोग दाखिला:

जापान: ओएनएफ जापान,कान्तो कमिटिको बिशेष बैठक राष्ट्रिय युवा संघ नेपाल का अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यतामा कमिटिका अध्यक्ष बुद्धि राज घिमिरेको अध्यक्षतामा सम्पन्न गरेको थियो।बैठकमा राष्ट्रिय युवा संघ नेपाल का ....