मनोरञ्जन

मगर संघ जापानले जनवरी २३ तारिख २५औं लाङघाली साँझ साँस्कृतिक कार्यक्रम गर्ने

जापान । नेपाल मगर संघ जापानको आयोजनामा माघेसंक्रान्तिको अवसरमा २५औं लाङघाली साँझ सांस्कृतिक कार्यक्रम हुने भएको छ । मगरहरुको मौलिक तथा राष्ट्रीय पर्ब माघेसंक्रान्तिको अवसरमा हुन गैरहेको लाङघाली साँझ विशेष ....

नयाँ वर्षको अवसरमा डिसेम्बर ३१ तारिख नागोयामा काउनडाउन पार्टी हुने

जापान । अंग्रेजी नयाँ वर्ष २०२२ अवसरमा नागोयामा काउनडाउन पार्टी हुने भएको छ । जापानको राजधानी टोकियोबाट डीजे रेशम तामाङको साथमा २०२१ डिसेम्बर ३१ तारिख न्यू एयर काउनडाउन पार्टी हुने ....

दोङको नेतृत्वमा ५१ सदस्यीय जनसांस्कृतिक महासंघ वागमती प्रदेश गठन

काठमाडौं । जनसांस्कृतिक महासंघ नेपाल वागमती प्रदेशको प्रथम सम्मेलन भव्यतापूर्वक सम्पन्न भएको छ । सम्मेलनबाट विश्वराज दोङको नेतृत्वमा ५१ सदस्यीय जनसांस्कृतिक महासंघ वागमती प्रदेश गठन गरिएको छ । अध्यक्षमा विस्वराज ....

‘मशानघाट–२’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । अभिनेता एसराज गराच पछिल्लो समय वेब सीरीज तथा म्युजिक भिडियोहरुमा सक्रिय छन् । उनले अभिनय गरेका सीरीज तथा म्युजिक भिडियोहरू बेला–बेलामा सार्वजनिक हुने गरेका छन् । यस्तैमा गायिका ....

तमु धीं जापानले जनवरी २ तारिख २७औं ल्होसार साँझ गर्ने

टोकियो । तमु धीं जापानले नयाँ बर्षमा २७औं ल्होसार साँझ गर्ने भएको छ । तमूधीं जापानले यस पटक टोकियोमा विविध सांस्कृतिक कार्यक्रम सहित २०२२ जनवरी २ तारिखमा तमु ल्होसार साँझ ....

सञ्चारकर्मी पुरुषोत्तम लामिछानेको ‘कस्तो होला’ सार्वजनिक (भिडियोसहित)

जापान । सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम लामिछानेको नयाँ गजल कस्तो होला को म्युजिक भिडियो सार्वजनिक भएको छ । जापानमा बसेर संचारकर्ममा रही देश विदेश बिभिन्न समाचारहरू संप्रेषण गर्दै आएका लामिछाने ....

मोडल प्रियारानी लामा अभिनित गीत ‘राजकुमारी’ सार्वजनिक

काठमाडौँ । मिस विश्व कस्मोपोलिटन–२०१९ विजेता तथा मोडल प्रियारानी लामा अभिनित गीत ‘राजकुमारी’ सार्वजनिक भएको छ । भिडियो प्रियारानी राजकुमारीको गेटअपमा देखिएकी छन् । गीतमा उनलाई मोडल रामहरि खड्काले साथ ....