आर्थिक

डिजेल र पेट्रोलमा पूर्वाधार कर घटाउने अर्थ मन्त्रालयको निर्णय

काठमाडौँ । अर्थ मन्त्रालयले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय गरेको छ । इन्धनको मूल्य बढेको भन्दै आलोचना भएपछि मन्त्रालयले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि संकलन गर्दै आइरहेको ....

१७ खर्ब, ९३ अर्ब, ८३ करोडको बजेट सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्बको आकारको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ ....

निजगढमा विमानस्थल बनाउन नदिने सर्वोच्चको फैसलाविरुद्ध प्रदर्शन

काठमाडौँ । सर्वोच्च अदालतको पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुस प्रदर्शन भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्यको एक माओवादी केन्द्रले राँके जुलुस प्रदर्शन गरेको हो । माओवादी केन्द्र निजगढ ....

निजगढमा अन्तराष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको छ । सर्वोच्चले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निर्णयहरु बदर गरिदिएको छ ....

सुनको मूल्य बढ्यो, आज कति पुग्यो ?

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९७ हजार ३०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ३०० मा ....

सुन र चाँदीको मूल्य बढ्यो, कति पुग्यो त ?

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी ....

राष्ट्र बैंकले पौने १४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै

काठमाडौँ।नेपाल राष्ट्र बैंकले बिहीबार पौने १४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले आगामी जेठ ३ गते सर्वजनिक गर्नेगरि आज कुल १३ अर्ब ७४ करोड ५ ....

नेपाल भित्रिने रेमिट्यान्स घट्यो, नौ महिनामा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स

काठमाडौं । नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा ७ ....

एक हजार रुपैयाँले सस्तियो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौँ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले घट्दै ९७ हजार रुपैयाँमा ....

वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने

काठमाडौँ । वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ । निर्वाचन ....