प्रवास

नेफिन जापानले २८ औँ विश्व आदिवासी दिवस अगस्ट १४ मा मनाउने

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानले अगस्ट ९ अर्थात २८ औं विश्व आदिवासी दिवस यहि अगस्ट १४ तारिख शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको ....

स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक:नेता भट्टराई

टोकियो – नेकपा एमाले संसदिय दलका प्रमुख सचेतक बिशाल भट्टराईले मुलुकमा राजनैतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली आवश्यक रहेको बताएका छन् । उनले जबसम्म दलहरुबीच टाउका गनेर सरकार बनाउने ....

प्रवासी नेपाली मञ्ज जापान कान्तो क्षेत्रीय कमिटिको अध्यक्षमा पुन: घिमिरे निर्वाचित

टोकियो । प्रवासी नेपाली मञ्ज जापान कान्तो क्षेत्रीय कमिटिको पाँचौ अधिवेशन प्रतिनिधी सभा सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । आइतवार अगष्ट ७ तारिख टोक्योमा प्रवासी नेपाली मञ्च ....

जापानको बिभिन्न कार्यक्रममा सहभागि हुन आउनु भएका मा.बिशाल भट्टराई ले आज कम्पोष्ट मल कारखाना अवलोकन गर्नु भएको छ।

नागोया:जापानको बिभिन्न कार्यक्रममा सहभागि हुन आउनु भएका मा बिशाल भट्टराई आज कम्पोष्ट मल कारखाना अवलोकन गर्नु भएको छ। जापानको गिफु प्रिफेक्चरको ग्रामीण भेगमा ५७ वर्षदेखि उत्पादन गर्दै आएको कम्पोष्ट मलको ....

माननिय बिशाल भट्टराईको नागोयामा बिशेष स्वागत गरियो:

टोकियो:प्रवासी नेपाली मञ्च जापान,कान्तोको ५ औं अधिवेशन को लागि जापान बुधवार आईपुग्नु भएका नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक मा. विशाल भट्टराई शुक्रबार नागोया मा आयोजना ....

जापान एन आर एन को मंकिपक्स तथा कोरोना संक्रमण सम्बन्धि अपिल :

जापान एन आर एन को मंकिपक्स तथा कोरोना संक्रमण सम्बन्धि अपिल गरेको छ: जसमा भनिएको छ - एन आर एन ए जापान द्वारा मंकिपक्स संक्रमणको चेतावनी संगै कोरोना संक्रमण बढिरहेको ....

नेकपा (एमाले) पोलिट ब्युरो सदस्य तथा प्रतिनिधी सभाका माननीय सदस्य एवं प्रमुख सचेतक बिशाल भट्टराई को प्रमुख अतिथ्यतामा ONF कान्तो कमिटीको पांचौं अधिवेसन आयोजना हुने :

जापान:प्रवासी नेपाली मञ्ज जापान कान्तो कमिटिले यहि २०२२ अगष्टको ७ तारिक कामाता हलमा पाचौ अधिवेसन आयोजना गर्ने निर्णय गरेको छ। नेकपा (एमाले) पोलिट ब्युरो सदस्य तथा प्रतिनिधी सभाका माननीय सदस्य ....

“नेपाल बाट जापान “चार ब्यक्तित्वको आगमन यहि श्रावण महिनामा हुने:

काठमाडौं: जापानको लागि यो श्रावण महिना नेतामय हुने छ। चार ब्यक्तित्व यहि महिनामा जापान जाने बिशेष शुत्रबाट जानकारी आएको हो। जापानमा हुने नेपाल फेस्टिवलको लागि राष्ट्रिय सभा अध्यक्ष माननिय गणेश ....

परिचय वा स्वागतको बाहनामा बिधार्थी बटुलेर गर्न खोजिएको के?

जापान:कोरोना कहर पछिको लामो समयमा जापान प्रबेश खुले सँगै बिदेशिहरुको प्रबेश बढ्न थालेको जापानमा यो पटक नेपाली विद्यार्थी हरु पनि अत्यधिक मात्रामा प्रबेश गरेको पाइएको छ। भाषागत कठिनाइ लगायतको कारणले ....

ONF जापान,कान्तो कमिटिको अधिवेसन अगस्ट ७ मा आयोजना हुने: बुद्धि राज घिमिरेको नेतृत्वमा बर्तमान कमिटिलाई अधिवेसन आयोजक कमिटिमा रुपान्तरण गर्दै अधिवेसन सफल गर्न जिम्वेवारी दिदै उपसमितिहरु चयन गर्यो:

जापान:प्रवासी नेपाली मञ्ज जापान कान्तो कमिटिले यहि २०२२ अगष्टको ७ तारिक अधिवेसन आयोजना गर्ने निर्णय गरेको छ। केहि दिन अगाडि बसेको कार्यसमितिको बैठकले बर्तमान कार्यसमितिलाई अध्यक्ष बुद्धि राज घिमिरेकै अध्यक्षतामा ....