प्रवास

गुल्मी आँपचौर सेवा समिति जापानको ७औँ अधिबेशन सम्पन्न, अध्यक्षमा पोखरेल

जापान । गुल्मीको आँपचौरबाट जापानमा विभिन्न पेशा व्यावसाय अध्ययन र रोजगारीका लागि आएकाहरूको संस्था गुल्मी आँपचौर सेवा समिति जापानको सातौ अधिवेशन शनिबार सम्पन्न भएको छ । नेपालको पहिचानलाई विश्वसामु परिचित ....

एनआरएनए जापानको कार्यसमितिले पायो पूर्णता, प्रवक्तामा लामिछाने

जापान । गैरआवासिय नेपाली संघ (एनआरएनए) जापानको विधान अनुसार मनोनित गर्न बाँकी रिक्त रहेका पदहरुमा ८ जनालाई मनोनित गर्दै कार्यसमितीलाई पूर्णता दिएको छ । टोकियोस्थित एनआरएनए जापानको कार्यालयमा बिहीवार बसेको ....

एनआरएनए जापानको लेटरप्याड र लोगो प्रयोग गरी समानान्तर गतिविधि नगर्न चेतावनी

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको लेटरप्याड र लोगो प्रयोग गरी समानान्तर गतिविधि तुरून्त बन्द गर्न चेतावनी दिएको छ । एनआरएनए जापानको लेटरप्याड र लोगो प्रयोग ....

नेपाल जापान फूटबल संघका खेलाडीलाई आवश्यक पर्ने किड्सहरु पौडेलबाट सहयोग

जापान । नेपाल जापान फूटबल संघ(NJFA)जापानका खेलाडिहरुको लागि आबस्यक पर्ने सम्पूर्ण किड्सहरु संस्थाका सल्लाहाकार तथा सफल ब्यबसायी शिव हरी पौडेल (Everest trade) बाट सहयोग प्राप्त भएको छ । बिगत २ ....

आगामी फेब्रअरी ६ तारिख प्रवासी मञ्च जापान क्युसूको तेस्रो अधिबेशन हुने

जापान । नेकपा एमालेको प्रबासको भातृ संगठन प्रवासी नेपाली मञ्च जापान क्षेत्रिय कमिटी क्युसूको तेस्रो अधिबेशन हुने भएको छ । आगामी फेब्रअरी ६ तारिख तोकिएको अधिबेशनको लागि आयोजक कमिटीको घोषणाका ....

गलकोट स्पोर्टस क्लबको चौथो अधिवेशन सम्पन्न्, अध्यक्षमा निउरे निर्वाचित

जापान । गलकोट स्पोर्टस क्लबको चौथो अधिवेशनले डिलाराम निउरेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । मंगलबार टोकियोमा सम्पन्न गलकोट स्पोर्टस क्लबको चौथो अधिवेशनले निउरेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । ....

प्रवासी नेपाली मञ्च जापान नागोयाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

नागोया । प्रवासी नेपाली मञ्च जापान नागोयाद्वारा अङ्रेजी नयाँ बर्ष २०२२ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च जापान नागोयाद्वारा ....

नेवा ख:ल जापानको आयोजनामा टोकियोमा योमरी पुन्हि सम्पन्न

जापान । नेवा ख:ल जापानको आयोजनामा योमरी पुन्हि भब्यताको साथ सम्पन्न भएको छ । आईतवार टोकियोमा नेवारी कला संस्कृति लाखे नाच, धिमें बाजाका साथै नाच गानको पनि प्रर्दशन गरि नेवारी ....

नेपाली जनप्रगतिशील मञ्च जापानको ८औं राष्ट्रीय अधिबेशन सम्पन्न

जापान । नेपाली जनप्रगतिशील मञ्च जापानको ८औं राष्ट्रीय अधिबेशन सम्पन्न गरेको छ । आईतबार डिसेम्बर १२ तारिख टोकियोमा राष्ट्रीय कमिटीको ८औं राष्ट्रीय अधिबेशन सम्पन्न गरेको हो । नेकपा माओवादी केन्द्रको ....

तामाङ समाज जापानको १२औँ बार्षिकोत्सव अवसरमा ‘तामाङ ताम’ पुस्तकको विमोचन

जापान । नेपाल तामाङ समाज जापान NPO 法人 स्थापनाको १२औँ बार्षिकोत्सवको अवसरमा 「तामाङ ताम」तामाङ भाषा सिक्ने हाते पुस्तकको विमोचन कार्यक्रम गर्ने भएको छ । तामाङ भाषाविद् अमृत योन्जन तामाङको लेखन ....