विकास

कोभिड-१९  महामारी यता मार्च महिनामा सबैभन्दा बढी पर्यटक नेपाल आए

काठमाडौं । कोभिड-१९  महामारी यता प्रत्येक महिना नेपाल भित्रिने पर्यटकको संख्यात्मक हिसाबले सन् २०२२ को मार्च महिनामा सबैभन्दा बढी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार मार्च महिनामा ....

नेपालमा सुरु भयो रेल सेवा, कुर्थादेखि जयनगरसम्म नियमीत रुपमा सेवा दिने

काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म बाट नियमित रुपमा रेल सेवा सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रुपमा ....

देउवा र मोदीले आज संयुक्तरुपमा रेलवे सेवाको उद्घाटन गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट आज शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले ....

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण, विमानस्थल छिट्टै सञ्चालनमा ल्याउने पर्यटनमन्त्री आलेको प्रतिबद्धता

काठमाडौँ । चिनियाँ निर्माण कम्पनी सिएएमसीइले निर्माण गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको छ । चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा राजधानी काठमाडौँ र ....

प्रवासी नेपाली मंच, अंतर्राष्ट्रिया कमिटीको अर्को अभियान सबैको सान:

प्रवासी नेपाली मंच, अंतर्राष्ट्रिया कमिटी द्वारा पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानलाई सहयोग स्वरूप प्रदान गरिएको अक्सिजन प्लाण्ट, नेकपा (एमाले) का स्रद्धेह अध्यक्ष तथा पूर्व सम्माननीय प्रधानमन्त्री माननीय श्री केपी शर्मा ओली ....

ONF प्रवास कमिटिका महिलाहरु ले नारि दिवसको अवसरमा भव्य कार्यक्रम गर्दै:

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रीय कमिटिको महिला बिभाग द्वारा अन्तर्राष्ट्रीय महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना हुदै छ।कार्यक्रम बिशेष ब्यक्तित्वहरुको आतिथ्यतामा यहि मार्च ८ तारिक हुने ....

काठमाडौंमा अझै करिब साढे ६ सय किमि सडकमा पाइप बिछ्याउन बाँकी

काठमाडौं । काठमाडौंको चक्रपथभित्रका क्षेत्रमा अझै करिब साढे ६ सय किलोमिटर सडकमा पानीको पाइप बिछ्याउन बाँकी रहेको देखिएको छ । काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्न नयाँ पाइप बिछ्याउने ....

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा वसन्त श्रवण

काठमाडौं । आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा । विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी धुमधामका साथ देशभर वसन्त पञ्चमी मनाइँदैछ । आजकै दिनबाट वसन्त ऋतुसमेत सुरु भएको छ । यसैबीच ....

जापान छाडेर बस्नेतले ६६ लाख लगानीमा गाउँमै सुरु गरे बाख्रापालन व्यवसाय

जापान : गलकोटे युवाहरुको रोजाइको थलो बनेको छ जापान । यहाँका प्रत्येक घरका युवा जापानमा छन् भन्दा फरक नपर्ला । गाउँमा खेतियोग्य भूमि बाँझिएका छन् । गाउँको जायजेथा छोडेर दिनदिनै ....

हुम्लामा हिमपात, चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै

हुम्ला । हुम्लामा हिमपात शुरू भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन ....