विकास

नागरिकता विधेयक विवादः राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि सरकारले देखेका विकल्प यस्ता छन्

काठमाडौं:राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण नगरेपछि अब के हुन्छ भन्नेबारे धेरैमा चासो बढ्दै गएको छ। संसद्‌का दुवै सदनले दुई पटक बहुमतले पारित गरी पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण ....

ओएनएफ जापान कान्तो कमिटिले काठमाडौ मानपा भित्र १० ठाउमा जेव्राक्रस बनाउन सहयोग गर्ने:

टोकियो:ओएनएफ जापान कान्तो कमिटिले काठमाडौ मानपा भित्र १० ठाउमा जेव्राक्रस बनाउन सहयोग गर्ने बताएको छ। राष्ट्रिय युवा संघ नेपाल ले काठमाडौं माहानगर पालिकाको फोहर ब्यवस्थापन र लालितपुरमा तिब्ररुपमा फैलीरहेको डेंगी ....

सार्वजनिक सुनुवाई आयोजना गरिएकोले गरिमामय उपस्थितीको लागि अपिल:रानपा उप मेयर पुष्प राज खनाल

राईनास:चेपे नेपालको एक नदी हो। बौद्ध हिमालबाट उत्पति भई दूधपोखरीको निकाससमेत समावेश गरी गोरखा जिल्लाको पश्चिम सिमाना बोद्ध हिमालदेखी राइनाशटारको पुच्छारमा पुग्दछ र मस्र्याङ्गदीमा मिसिन्छ। मिर्दी खोला साघ्ही खोला खारखोला ....

राष्ट्रिय युवा संघ नेपालले काठमाडौं माहानगर पालिकाको फोहर ब्यवस्थापन र लालितपुरमा तिब्ररुपमा फैलीरहेको डेंगी नियन्त्रणका लागि चालेको अभियान को लागि ONF जापान कान्तो कमिटि बाट रु. ६०,००० सहयोग दाखिला:

जापान: ओएनएफ जापान,कान्तो कमिटिको बिशेष बैठक राष्ट्रिय युवा संघ नेपाल का अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यतामा कमिटिका अध्यक्ष बुद्धि राज घिमिरेको अध्यक्षतामा सम्पन्न गरेको थियो।बैठकमा राष्ट्रिय युवा संघ नेपाल का ....

राष्ट्रिय युवा संघ नेपाल ले थालनी गरेको काठमाडौं माहानगर सरसफाई अभियानलाई प्रोत्साहन गर्न बिभिन्न सरसफाईका साधन संगै आवस्यक औजारको लागि ओएनएफ कान्तो कमिटिको एक नजर:

जापान: ओएनएफ जापान,कान्तो कमिटिको बिशेष बैठक राष्ट्रिय युवा संघ नेपाल का अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यतामा कमिटिका अध्यक्ष बुद्धि राज घिमिरेको अध्यक्षतामा सम्पन्न गरेको छ। बैठकमा राष्ट्रिय युवा संघ नेपाल ....

जापानको बिभिन्न कार्यक्रममा सहभागि हुन आउनु भएका मा.बिशाल भट्टराई ले आज कम्पोष्ट मल कारखाना अवलोकन गर्नु भएको छ।

नागोया:जापानको बिभिन्न कार्यक्रममा सहभागि हुन आउनु भएका मा बिशाल भट्टराई आज कम्पोष्ट मल कारखाना अवलोकन गर्नु भएको छ। जापानको गिफु प्रिफेक्चरको ग्रामीण भेगमा ५७ वर्षदेखि उत्पादन गर्दै आएको कम्पोष्ट मलको ....

निजगढमा अन्तराष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको छ । सर्वोच्चले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निर्णयहरु बदर गरिदिएको छ ....

अमेरिकाले नेपाललाई दिने ७९ अर्ब ७१ करोड अनुदानमा हस्ताक्षर

काठमाडाैँ । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ ....

उपत्यकामा पहिलो फ्लाई ओभर निर्माण हुदैं, असारदेखि काम सुरु गर्ने तयारी

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा पहिलो फ्लाई ओभर निर्माणका लागि डिजाइनको काम सुरु गरेको छ । काठमाडौं उपत्यकामा अत्यधिक जाम हुने गरेको ललितपुरको ग्वार्को चोकमा पहिलोपटक फ्लाई ओभर निर्माणअन्तर्गत सर्वेक्षणको ....

मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा, मंगलबार प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नेछन् । ....